आज मिति २०८३/०५/२३ गते कोशी प्रदेशका माननीय स्वास्थ्य मन्त्री श्री इन्द्रमणि पराजुली ज्यूबाट कटारी अस्पतालको निरीक्षण तथा अनुगमन सम्पन्न भएको छ।

Government of Nepal