कोशी प्रदेश सरकार, स्वास्थ्य राज्यमन्त्री मा.उमाकान्त गौतमद्वारा मिति २०८३/०६/१४ गते कटारी अस्पताल उदयपुरको अनुगमन तथा कर्मचारीहरु संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

Government of Nepal